गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई गरिएको कारबाही खारेज गरिएको छ । भृकृटीमण्डपमा जारी विशेष महाधिवेशनको हलले उक्त कारबाही खारेज गर्ने घोषणा गरेको हो । थापा, शर्मा र मन्सुरलाई पार्टीले पाँच वर्षका लागि साधारण...
