राजनीति

सांसद बोहोराको भोलि अन्त्येष्टि गरिने

सांसद बोहोराको भोलि अन्त्येष्टि गरिने

बुटवल । उपचारका क्रममा निधन भएका राप्रपा नेता तथा सांसद दीपक बोहोराको बुधबार अन्त्येष्टि गरिने भएको छ। बोहोराको भोलि अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ। नेता बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीर आज गृहनगर भैरहवा लगिएको छ। श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको पार्थिव शरीर रुपन्देहीस्थित राष्ट्रिय…

तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव

तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव

दाङ । उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले लुम्बिनी प्रदेश सरकारलाई प्रदेशको प्राथमिकरण गरेर काम गर्न सुझाव दिएका छन् । आज प्रदेश राजधानी देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यसँगको अन्तरक्रियामा प्रदेशको सम्भावना र आवश्यकता हेरेर विकासका कामको प्राथमिकीकरण गर्न सुझाव दिएका हुन् । पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उद्योगपति एवं कांग्रेस नेता चौधरीले भने,…

  • शुद्धोधनको यज्ञोदयमा नेविसंघ विजयी

    शुद्धोधनको यज्ञोदयमा नेविसंघ विजयी

    भैरहवा। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रुपन्देहीको यज्ञोदय दुधनाथ थारु बहमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–३ रमुवापुरस्थित रहेको क्याम्पसमा आदेश रानाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको नेविसंघको टीमले अखिल नेपाल राष्ट्रिय...

  • सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी

    सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी

    वुटवल । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रुपन्देहीको सैनामैनास्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अनेरास्ववियुका विज्ञान पाण्डे विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट अखिल संयुक्तबाट उम्मेदवार बनेका विज्ञान पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । अखिल संयुक्त प्यानलका उम्मेदवार पाण्डेले...

  • चुनाव विद्यार्थीको दौडधूप नेताको

    चुनाव विद्यार्थीको दौडधूप नेताको

    नेपालगन्ज । नेपालगन्जका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेको छ। निर्वाचन भइरहेको तीन वटै ठाउँमा पुग्दा भीडभाड देखिन्थ्यो। विद्यार्थीको भीड हुनु स्वभाविक नै मानियो। तर पार्टीका नेताको पनि बाक्लो उपस्थिति देखियो। विद्यार्थीको चुनाव भएकाले विद्यार्थीले भोट माग्नु...

  • रेसुङ्गा क्याम्पसको स्ववियुचुनाव ः सबै पदमा निर्विरोध

    रेसुङ्गा क्याम्पसको स्ववियुचुनाव ः सबै पदमा निर्विरोध

    गुल्मी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा गुल्मीको तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको कमिटी नै निर्विरोध भएको छ । उपप्राध्यापक तथा निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले स्ववियु सभापतिमा सुदीप खत्री निर्विरोध निर्वाचित भएको जनाए । उनले सबै पदमा निर्विरोध भएको बताए...

  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?

    बुटवल । लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय भएको छ । यसैगरी प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने,...