राजनीति

बुटवलको मेला सफल बनाउन बुटवलका राजनीतिक दलहरु सामूहिक प्रतिवद्धता

बुटवलको मेला सफल बनाउन बुटवलका राजनीतिक दलहरु सामूहिक प्रतिवद्धता

बुटवल । बुटवलमा हुने औद्योगिक व्यापार मेलालाई सफल बनाउन जिल्लाका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ देखि १८ गतेसम्म हुन गईरहेको औद्योगिक व्यापार मेलालाई सफल बनाउनको लागि आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्ने राजनीतिक दलका नेताहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् । संघले सहयोगको लागि आग्रह…

ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस विजयी

ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस विजयी

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी बनेका छन् । उनले १ हजार ४३ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर थारुले ६७८ मत पाए । नेकपा एमालेका विष्णुप्रसाद देवकोटा ३३७ मतसहित तेस्रो स्थानमा रहे । नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७० मत पाए भने राप्रपाका…

  • स्थानीय तह उपनिर्वाचन: लुम्बिनीका पाँच स्थानमा मतदान हुँदै

    स्थानीय तह उपनिर्वाचन: लुम्बिनीका पाँच स्थानमा मतदान हुँदै

    वुटवल । स्थानीय तह उपनिर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशका रिक्त ५ पदमा आज उपनिर्वाचन हुँदैछ । रिक्त ६ पदमध्ये एक स्थानमा निर्विरोध रुपमा माओवादीले जितेको छ । आज ५ स्थानमा उपनिर्वाचन हुन लागेको हो । यसअघि कांग्रेसले ४ र माओवादीले २ स्थानमा...

  • लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : के–के भए निर्णय ?

    लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : के–के भए निर्णय ?

    बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । एमाले लुम्बिनी प्रदेशका इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा शनिबार बुटवलमा बसेको संयन्त्रको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरूको बारेमा ब्रिफिङ गरेका थिए। उनले एमाले–कांग्रेस...

  • प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

    प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा विशेष ध्यान दिन दिर्नेशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बिहिवार बसेको बैठकलाई मुख्यमन्त्रीले सो निर्देशन दिएका हुन् । सरकारले अघि बढाएका आयोजना समय सीमा...

  • तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

    तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

    बुटवल । नेपाल सरकारले पुनःनापी गर्ने योजना अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुननापी गरि लालपुर्जा बितरण गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा एक कार्यक्रमका बिच नापी कार्यलय रुपन्देहीले ४३० जनालाई लालपुर्जा बितरण गरेको हो । उनीहरुलाई नापी कार्यालय...

  • लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाईदै

    लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाईदै

    दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु...

  • रविलाई पाँचौँपटक म्याद थपका लागि अदालत पेस

    रविलाई पाँचौँपटक म्याद थपका लागि अदालत पेस

    बुटवल । पोखरा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालतमा पेस गरेको छ । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज (आइतबार) पाँचौँपटक म्याद थपका लागि अदालत...