ताजा समाचार

बुटवल । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईंदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।…

५२५२औं श्रीकृष्ण जन्मजयन्ती इस्कोन बुटवलमा भव्य रूपमा मनाइने

५२५२औं श्रीकृष्ण जन्मजयन्ती इस्कोन बुटवलमा भव्य रूपमा मनाइने

बुटवल । इस्कोन बुटवलले यस वर्ष पनि ५२ सय ५२औं श्रीकृष्ण जन्मजयन्ती धार्मिक उल्लासका साथ भव्य रूपमा मनाउने भएको छ। बौदिक सनातन धर्मको गौरवलाई उजागर गर्ने गरी आयोजना गर्न लागिएको यो पर्वमा स्थानीय तथा बाहिरी भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमबारे जानकारी दिँदै सेवक केसी दमन दास (कृष्ण प्रसाद खराल) ले भने, “हाम्रो…

  • लुम्बिनी वाणिज्य क्याम्पसद्वारा तेस्रो पटक क्यूएए प्राप्त

    लुम्बिनी वाणिज्य क्याम्पसद्वारा तेस्रो पटक क्यूएए प्राप्त

    बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचीत लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको अबसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम गरेको छ । क्याम्पस प्राङगणबाट सुरु भएको प्रभातफेरी तिनकुने, ईटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक,...

  • रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

    रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

    बुटवल । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथि माग बमाेजिम नहुने फैसला गरेकाे रुपन्देही...

  • रविकाे रिहा गर्ने निवेदनमाथीकाे बहस सकियाे

    रविकाे रिहा गर्ने निवेदनमाथीकाे बहस सकियाे

    बुटवल । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले...

  • रवि बसेको कोठामा एसी छैन, झ्याल प्लाई उडले टालेर  बन्द छ : मानव अधिकार आयोग

    रवि बसेको कोठामा एसी छैन, झ्याल प्लाई उडले टालेर बन्द छ : मानव अधिकार आयोग

    बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको...

  • लाखे नाच संरक्षणमा तानसेनका युवा

    लाखे नाच संरक्षणमा तानसेनका युवा

    पाल्पा । लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवा कस्सिएका हुन् । खास गरी नेवार...

  • रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार

    रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार

    रुपन्देही । रुपन्देही जिल्लामा सङ्घीय आयोजनाको पुँजीगत खर्च कार्यान्वयन र राजस्व सङ्कलनमा सुधार आएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगतको तुलनामा जिल्लामा पुँजीगत बजेटको खर्च र राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको हो ।...