ताजा समाचार

इनरव्हिल मिडटाउनले बनाएको प्रतिक्षालय प्रभावकारी ; राधिकाको सपना पूरा

इनरव्हिल मिडटाउनले बनाएको प्रतिक्षालय प्रभावकारी ; राधिकाको सपना पूरा

बुटवल । प्रतिक्षालय , सार्वजनिक यातायातको पर्खाइमा बस्ने नागरिक हुन् वा बिद्यालय जादाआउँदा अभिभावकले आफ्ना बालबालिकको प्रतिक्षा गर्न होस् यो महत्वपुर्ण स्थान हो । ९ हजार विद्यार्थी अध्ययन गर्ने कालिका मानवज्ञान माविको गेटैमा भर्खरै एउटा प्रतिक्षालय निर्माण भएको छ। बुटवल भैरहवा सिक्सलेनको व्यस्त सडक एवं विद्यार्थीहरूको चापाचाप हुने यस क्षेत्रमा प्रतीक्षालय निर्माण भएसँगै उपयोग बढेको…

रुपन्देहीका पत्रकार महिलालाई सञ्चारीका रुपन्देहीको क्षमता अभिवृद्धि तालिम

रुपन्देहीका पत्रकार महिलालाई सञ्चारीका रुपन्देहीको क्षमता अभिवृद्धि तालिम

बुटवल । सञ्चारीका समुह रुपन्देहीको आयोजनामा लौङ्गिक समानता र समावेसी सम्बन्धी पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगर पालिकाका नगर प्रमुख खेलराज पाण्डेले निर्बाचित भएको तीन बर्ष बितिसक्दा बुटवलको हितमा काम गरेको दावी गर्नुभएको छ । उहाँले बुटवलको ठूलो समस्या रहेको ज्योतिनगर पहिरो व्यवस्थापन गरी बुटवललाई जोगाउन सफल…

  • समृद्धीको बम्पर उपहार ड्राईभरटोलकी जिसिलाई

    समृद्धीको बम्पर उपहार ड्राईभरटोलकी जिसिलाई

    बुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको समृद्धि सैलून एण्ड एकेडेमीले ग्राहकका लागि सार्वजनिक गरेको योजनाको बिजेता घोषणा गरिएको छ। समृद्धिले अब हरेक वर्ष एक जना ग्राहकलाई ‘लक्कि–ड्र’बाट उपहार स्वरुप ३ लाख...

  • धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

    गुल्मी । मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पौराणिक महत्व बोकेको मालीका मन्दिर परिसर वरपर देखिने सुन्दर दृश्यले...

  • बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न

    बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न

    गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा निर्माणको काम सम्पन्न भएको हो । सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम...

  • प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा

    प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा

    पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ । बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । यहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न...

  • समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित

    समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित

    बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई दिक्षित गरेको छ।एक विशेष समारोहबीच सोमवार ख्यातिप्राप्त हास्य कलाकार सन्दीप क्षेत्रीको प्रमुख आतिथ्यतामा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित गरिएको हो। सो अवसरमा सलोन...