ताजा समाचार

प्रेस यूनियन रुपन्देहीमा नेपाल नेतृत्व सर्वसम्मत चयन,३ पदाधिकारी थपियो

प्रेस यूनियन रुपन्देहीमा नेपाल नेतृत्व सर्वसम्मत चयन,३ पदाधिकारी थपियो

बुटवल। नेपाल प्रेस यूनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित भएका छन् । बुटवलमा शुक्रबार अबेर सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा सर्वसहमत २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई निर्वाचित गरेको छ । यसैगरी सीता…

मनोक्रान्तिका अभियान्ता योगी विकासानन्द बुटवल आउदै

मनोक्रान्तिका अभियान्ता योगी विकासानन्द बुटवल आउदै

बुटवल । मोनोक्रान्ति नेपालका अभियान्ता डा. योगी विकासानन्द बुटवलमा आउने भएका छन् । यहि जेठ १३ गते बुटवलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी विकासानन्द बुटवलमा आउन लागेका हुन । विहान देखि साँझ सम्म एक दिन बुटवल योगीकुटीमा रहेको होटल फेमिङ्ग मा आयोजना हुने शिविरको तयारी पुरा भएको विश्व परिवार…

  • मलेसिया जाने कराते खेलाडीहरुलाइ एमाले अध्यक्ष ओलीले गरे बिदाइ

    मलेसिया जाने कराते खेलाडीहरुलाइ एमाले अध्यक्ष ओलीले गरे बिदाइ

    काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले मलेसियाको ईपोसिटीमा आयोजना हुने १९ औं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो ईपोसिटी कराँते प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई विजयको शुभकामनासहित विदाई गर्नु भएको छ । ओली निवास बालकोटमा...

  • तिलोत्तमा जानकिनगरमा रक्तदान, ७० पिन्ट रगत संकलन

    तिलोत्तमा जानकिनगरमा रक्तदान, ७० पिन्ट रगत संकलन

    बुटवल ।स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र ग्लाेबल ओरियन्स नेपाल जानकीनगरको संयुक्त आयोजनामा तिलोत्तमा ३ जानकीनगरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए।समाज तिलोत्तमा शाखाका...

  • नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

    नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

    बुटवल । रुपन्देहीको तिलोत्तामा नगरपालिकामा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ । नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा. निमा शेर्पा, बिश्व...