बुटवलको मणिमुकुन्द कलेजद्वारा पछिल्लो दशकका विशेष शैक्षिक उपलब्धि सार्वजनिक
बुटवल । बुटवल ११ योगिकुटीमा रहेको मणिमुन्द कलेजले पछिल्लो दशकका विशेष शैक्षिक उपलब्धि सार्वजनिक गरेको छ। शनिबार क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गर्दै कलेजले २०६९ साल यताका १० वर्षे उपलब्धि सार्वजनिक गरेको हो। क्याम्पसका प्राचार्य टुक बहादुर क्षेत्रीले क्याम्पसमा अध्ययन गरेमा...
