देवदह क्याम्पसलाई सेनेटरी प्याड डिस्पोजल मेसिन प्रदान
देवदह । रुपन्देहीको देवदहमा क्रियाशील रोटरी क्लब अफ देवदहले स्थानिय देवदह आदर्श बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड डिस्पोजल मेसिन प्रदान गरेको छ। बिहिबार एक कार्यक्रमबीच क्लबले क्याम्पसलाई मेसिन हस्तान्तरण गरेको हो। मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदहका...
