ताजा समाचार

सीमा हैदर  मर्यादपुरबाट भारत छिरेपछि सिमामा कडाई

सीमा हैदर मर्यादपुरबाट भारत छिरेपछि सिमामा कडाई

कपिलबस्तु । नेपाल –भारत सिमा स्थित कपिलबस्तुको मर्जादपुर –भारतको खुनवामा एक्कासी भारतीय सुरक्षाकर्मी सुरक्ष जाँचमा कडाई गदै सीमापािर जान आउनका लागि पहिचानसहित आधिकारिक नागरिकता , पासपोर्ट र मातदान पत्र अनिवार्य माग गरेको छ । सीमा हैदर नेपालको सीमा मर्यादपुर बाट भारत छिरेको शंक पछि सीमा कडाई गरेको भारतीय मिडियाले बताएको छन्् केहि दिन पहिला सम्म…

बुटवलको कालिकापथ र नेपालगञ्ज रोड जोड्न भत्काइयो पर्खाल

बुटवलको कालिकापथ र नेपालगञ्ज रोड जोड्न भत्काइयो पर्खाल

बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ। लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो। यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जानेआउने निकास सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो। उहाँले ४१ फुटको सडक बनाउने गरी…

  • अर्घाखाँचीमा लम्पी स्किन रोगविरुद्ध खाेप लगाउन सुरू

    अर्घाखाँचीमा लम्पी स्किन रोगविरुद्ध खाेप लगाउन सुरू

    अनिल नेपाली / अर्घाखाँची । अर्घाखाँचीमा पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध खाेप लगाउन सुरू गरिएको छ । महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकाेमा बिहिवार देखि पशुमा खोप लगाउन सुरु गरिएको हो । अर्घाखाँची जिल्लाका...

  • ब्यवसायी पोखरेलले मनाय बालगृहमा जन्मदिन

    ब्यवसायी पोखरेलले मनाय बालगृहमा जन्मदिन

    बुटवल । ब्यवसायी एव लायन्स क्लब अफ सैनामैना स्टारका अध्यक्ष शिव राज पोख्रेलले आफ्नो जन्मदिनमा बालगृहमा सहयोग गरेका छन। बुटवलको होटल होलिडेका सञ्चालक पोखरेलले सैनामैना नगर पालिका वडा न १ को बनकट्टामा रहेको अभियान नेपाल बाल गृहमा पुगेर खाद्यान्न सहयोग...

  • तिलोत्तमाका होटल अब राती ११ बजेसम्म खुल्ने

    तिलोत्तमाका होटल अब राती ११ बजेसम्म खुल्ने

    बुटवल। रुपन्देहीका सबै जसो पालिकामा राती १० बजे सम्म मात्रै होटल तथा रेष्टुरेन्टहरु अब तिलोत्तमामा ११ बजे सम्म खुल्ने भएका छन। तिलोत्तमा नगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टहरु आजबाट राति ११ बजेसम्म खुल्ने भएका हुन। तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले होटल तथा...