‘महिला र बालबालिकाको अकाल मृत्यु रोक्न परिवार योजना अपरिहार्य’
बुटवल । महिला र बालबालिकाको अकालमा मृत्यु रोक्नका लागि परिवार योजना अपरिहार्य रहेकोले यसलाई प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल परिवार नियोजन सङ्घको आयोजनामा आयोजित परिवार योजना सेवा विषयक सरोकारवालासङ त्रिपक्षीय परामर्श तथा छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले परिवार...
