समाज

पद्म चैत्य विहारमा सकियो एक महिना लामो गुँलाधर्म (गुँलाभजन) कार्यक्रम

पद्म चैत्य विहारमा सकियो एक महिना लामो गुँलाधर्म (गुँलाभजन) कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको पद्म चैत्य विहारमा लागेको एक महिने गुँला धर्म (गुँलाभजन) कार्यक्रम सकिएको छ । साउन ३२ गते देखि भदौ ३० गते सम्म पद्म चैत्य विहारमा गुँला धर्म (गुँलाभजन) कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमको अन्तीम दिन विहार स्थित बौद्ध महिला संघको ३० औं बार्षिक साधारण सभा भएको…

परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

बुटवल । आधुनिक शैलीमा होटलहरुमा तीजका विभिन्न कार्यक्रम भइरहेको बेला मरेङ–रुपन्देही सम्पर्क मन्चले बुटवलमा परम्परागतरुपमा आफ्नै गीत गाएर तीज विशेष कार्यक्रम गरेको छ । बुटवलको जीतगढीस्थित दुर्गा मन्दिरको सभाहलमा रुपन्देही आसपासका मरेङ्गेलीहरुलाई जुटाएर पहिले गाउँघरमा गाइने तीजका भाकाहरु आफै गाएर बजाएर सहभागीलाई दिनभर मनोरन्जन दिलाइएको हो । कार्यक्रममा कुनै ठूलो साउन्ड सिस्टमको व्यवस्था गरिएको थिएन…

  • एभरेष्टमा तीज गीत प्रतियोगिता सम्पन्न

    एभरेष्टमा तीज गीत प्रतियोगिता सम्पन्न

    बुटवल। बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट माविमा नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको सु–अवसरमा अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता ५ चरणमा सम्पन्न भएको छ । जसअन्र्तगत कक्षा ४ र ५ को समूहबाट रेड हाउस प्रथम, ब्लु हाउस द्वितीय, कक्षा...

  • क्यान रुपन्देहीले व्यवसायीलाई भन्यो – चाडपर्वमा पनि सेवा दिनुस

    क्यान रुपन्देहीले व्यवसायीलाई भन्यो – चाडपर्वमा पनि सेवा दिनुस

    बुटवल । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान)रूपन्देहीले चाडपर्वको समयमा पनि सेवा प्रदान गर्न ब्यवसायीहरुलाइ परिपत्र गरेको छ। महान पर्वहरु हरितालिका तिज, बडा दशैं र तिहार ( शुभ दिपावली) - २०८० को पूर्वसन्ध्यामा आम उपभोक्ताहरुको सहजतालाई मध्यनजर गर्दै २०८० भाद्र ३०...

  • बुटवल पब्लिक स्कुलद्वारा बाल दिवसको अवसरमा सचेतनामुलक र्‍याली

    बुटवल पब्लिक स्कुलद्वारा बाल दिवसको अवसरमा सचेतनामुलक र्‍याली

    बुटवल । तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले बाल दिवसको अवसरमा सचेतनामुलक र्‍याली निकालेको छ । बाल अधिकार कार्यान्वयन गरौ, बालश्रमको अन्त्य गरौ, बालबालिकाको भविष्य निर्माणमा जोड दिउँ भन्ने नारा साथ विद्यालय प्राङगणबाट निस्केको र्‍याली शान्तीचोक हुँदै पुन...

  • इन्टलेक्चुअल स्कूलका विद्यार्थीले गरे साढे २ किलोमीटर सरसफाइ

    इन्टलेक्चुअल स्कूलका विद्यार्थीले गरे साढे २ किलोमीटर सरसफाइ

    बुटवल । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कुलका  बिद्यार्थीहरुले सरसफाइ कार्यक्रम गरेका छन् । स्कुलमा गठित  इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम  स्कुलको वरिपरि र योगिकुटिदेखी मझुवा स्थित  भुवनसिंह मार्गको डेढ किलोमिटर र पुर्व देवसिद्दनगरको एक किलोमिटर सडकमा...