समाज

निष्ठा सहकारीको ५ औं अधिवेशन, अध्यक्षमा पुनः बस्नेत

निष्ठा सहकारीको ५ औं अधिवेशन, अध्यक्षमा पुनः बस्नेत

बुटवल । निष्ठा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वाषिर्क साधारण सभा तथा ५ औं निर्वाचन शनिबार सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको वडा नम्बर ४,५,६, ७ र शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाएको सहकारीको निर्वाचनले पुनः लाल बहादुर बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा हरिप्रसाद…

हरियाली यातायातमा प्रालिमा तिवारी

हरियाली यातायातमा प्रालिमा तिवारी

बुटवल । हरियाली यातायात प्रालि बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र अर्याल, उपाध्यक्षमा दिनेश भण्डारी, सचिवमा सुमन रायमाझी र कोषाध्यक्षमा यज्ञप्रसाद गैरे रहेका छन । यस्तैगरी सदस्यहरुमा दानबहादुर खत्री,…

  • एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण

    एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण

    बुटवल। बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट माध्यमिक विद्यालयमा डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थापन सङ्कायअन्तर्गत कम्प्युटर विषयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्रालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब एक सयबढी छात्रछात्राको सहभागिता रहेको थियो ।...

  • हरियाली यातायात प्रालिको दोस्रो अधिवेशन सम्पन्न

    हरियाली यातायात प्रालिको दोस्रो अधिवेशन सम्पन्न

    बुटवल । हरियाली यातायात प्रालिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एव अधिवेशन सम्पन्न भएको हो। अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले पैदल रिक्साको कारणले धेरै...

  • जेसिज नेपाल क्षेत्र घ को सम्मेलन आजदेखी,मुख्यमन्त्री चौधरीले उद्घाटन गर्दै

    जेसिज नेपाल क्षेत्र घ को सम्मेलन आजदेखी,मुख्यमन्त्री चौधरीले उद्घाटन गर्दै

    बुटवल । जेसीआई नेपालको क्षेत्र घ सम्मेलन आज देखि शुरु हुँदै छ। आजदेखि रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड होटलमा हुने सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक तिलोत्तमा जेसिजले बिहिवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको व्यवस्थापनदेखि...

  • नमस्तेका विद्यार्थी चाइना समर क्याम्पमा

    नमस्तेका विद्यार्थी चाइना समर क्याम्पमा

    बुटवल ।ब्रिटिस कलेज काठमाडौको म्यानेजमेन्टमा सञ्चालित नमस्ते एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूह नेपाली र चाइनिज ज्ञान, सीप ,कला र संस्कृति आदान प्रदान गर्ने उद्देश्यले चाइना प्रस्थान गरेका छन् । संसारकै दोश्रो ठूलो जनसंख्या र आर्थिक विकाश गरेको संसारकै...

  • वडा सदस्यको निधनको शोकमा रोहिणी गाउँपालिकामा विदा

    वडा सदस्यको निधनको शोकमा रोहिणी गाउँपालिकामा विदा

    बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विद्या देवी धवलको निधन भएको शोकमा गाउँपालिकामा विदा दिइएको छ । रोहिणी गाउँपालिका कार्यालय तथा यस मातहतका सम्पूर्ण वडा कार्यालयहरुमा बिहीबार एक दिनका लागि शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष...