खुद्रा किराना ब्यवसायीद्वारा क्षेत्रगत भेला तथा अधिवेशन शुरु, रानीगञ्ज क्षेत्रको संयोजकमा रास्कोटी सर्वसम्मत
बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले क्षेत्रगत भेला तथा क्षेत्रीय समितीको अधिवेशन गर्न शुरु गरेको छ। बिहीवार बुटवल रानिगञ्ज क्षेत्रमा एक कार्यक्रमको आयोजना गर्दै भेला तथा समितीको अधिवेशन शुरु गरिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष मोहन प्रसाद बस्यालले संघले सबै...
