समाज

सिलाई व्यवसायी संघद्वारा निशुल्क आँखा शिबिर

सिलाई व्यवसायी संघद्वारा निशुल्क आँखा शिबिर

बुटवल। ‘सम्पूर्ण सिलाई व्यवसायीहरु एकजुट हौ’ भन्ने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ, रुपन्देहीले शनिबार बुटवल – २ उजिरसिंहनगरमा निःशुल्क आँखा परीक्षण शिविर कार्यक्रम सम्पन्न गरेको छ । बुटवल लायन्स आँखा अस्पताल र उजिरसिंह माध्यमिक विद्यालय बुटवल– २ मैनाबगरको सहआयोजनामा भएको शिविरमा संस्थाले आफ्ना व्यवसायी सदस्य तथा कालिगढहरुलाई निःशुल्क आँखा परीक्षण तथा…

बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सरे सेवा नि:शुल्क

बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सरे सेवा नि:शुल्क

बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गरे। सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रमअन्तरगत २ हजार रुपैयाँ, महिलाहरुको पाठेघरको…

  • होराईजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

    होराईजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

    बुटवल । नेपालकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान न्यु होराइजन कलेज(होराइजन गौतबुद्ध मावि)ले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरेको छ । सिद्धार्थ भिलासा भैरहवामा विशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको हो। प्राज्ञ बुँद रानाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा राष्ट्रिय...

  • ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सानु श्रेष्ठ

    ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सानु श्रेष्ठ

    बुटवल । ईनरव्हिल क्लब अफ बुटवलको वर्ष २३/२४ को अध्यक्षमा सानु श्रेष्ठ चयन भएकी छन्। बुटवलमा भएको २१ औ पदस्थापनमा श्रेष्ठले अध्यक्षको रूपमा पदभार ग्रहण गरेकी हुन। उनलाई वर्ष २२/२३का अध्यक्ष यमुना श्रेष्ठले पद हस्तान्तरण गरेकी हुन। वर्ष २३/२४ का...

  • एकल महिला माथि समाजको दृष्टि सम्बन्धी जनचेतनामूलक सडक नाटक मञ्चन

    एकल महिला माथि समाजको दृष्टि सम्बन्धी जनचेतनामूलक सडक नाटक मञ्चन

    बुटवल । समाजमा एकल महिलालाइ हेर्ने दृष्टिमा परिवर्तन ल्याउन जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ। मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजना एव क्रुवे वुस्ट्रोको सहयोगमा स्थानीय कलाकारहरुले नाटक प्रस्तुत गरेका हुन। कलाकारहरु बाबुराम घिमिरे, बिजय पोख्रेल, सुमित्रा...

  • ईनरव्हिल मिडटाउन बुटवलको अध्यक्षमा देवी न्यौपाने 

    ईनरव्हिल मिडटाउन बुटवलको अध्यक्षमा देवी न्यौपाने 

    बुटवल । इनरव्हिल क्लब अफ मिडटाउन बुटवलको १५ औ पद हस्तान्तरण एव पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।वर्ष २०२३/२४ का लागि अध्यक्ष देवी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। वर्ष २०२३/२४ का लागि अध्यक्ष देवी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन...