समाज

रुपन्देहीको सुद्धोधनमा शिक्षा नीति निर्माण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न

रुपन्देहीको सुद्धोधनमा शिक्षा नीति निर्माण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न

बुटवल । नेपालमा शिक्षा सम्बन्धी नीतिगत ब्यवस्थाः मुख्य उपलब्धि, चूनौती र भावि मार्गचित्र विषयक नीति सम्वाद कार्यक्रम शुद्धाेधन गाउँपालिकाकाे सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ। रुपन्देहीको शुद्धाेधन गाउँपालिकाको आयोजनामा र नेपाल कानून समाज, ववरमहल,काठमाडौकाे सहजीकरणमा भएको शिक्षा नीति निर्माण सम्बन्धी सम्वाद कार्यक्रममा बोल्दै शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले शैक्षिक क्षेत्रमा फड्को मार्दै शुद्धाेधनमा गुणस्तरीय शिक्षाको…

फोहोर ब्यवस्थापनमा बुटवलको सहकारी अभियान,नगरकै नमुना फोहर व्यवस्थापन

फोहोर ब्यवस्थापनमा बुटवलको सहकारी अभियान,नगरकै नमुना फोहर व्यवस्थापन

माधव पौडेल / बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ८ की सीता आचार्य एक वर्षअघिसम्म घरबाट निस्कने फोहोर कता फयाक्ने चिन्तामा हुन्थिन । दिन बिराएर घरमा संकलन भएको फोहोर कहिले नजिक जंगल त कहिले नालामा फयाक्ने गर्थिन । घरमा सामानसंगै भित्रने प्लाष्टिकजन्य फोहोर र अन्य फोहोर फयाक्न दिनदिनैको टाउको दुखाई थियो । पछिल्लोसमय भने…

  • अर्घाखाँचीमा लम्पी स्किन रोगविरुद्ध खाेप लगाउन सुरू

    अर्घाखाँचीमा लम्पी स्किन रोगविरुद्ध खाेप लगाउन सुरू

    अनिल नेपाली / अर्घाखाँची । अर्घाखाँचीमा पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध खाेप लगाउन सुरू गरिएको छ । महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकाेमा बिहिवार देखि पशुमा खोप लगाउन सुरु गरिएको हो । अर्घाखाँची जिल्लाका...

  • ब्यवसायी पोखरेलले मनाय बालगृहमा जन्मदिन

    ब्यवसायी पोखरेलले मनाय बालगृहमा जन्मदिन

    बुटवल । ब्यवसायी एव लायन्स क्लब अफ सैनामैना स्टारका अध्यक्ष शिव राज पोख्रेलले आफ्नो जन्मदिनमा बालगृहमा सहयोग गरेका छन। बुटवलको होटल होलिडेका सञ्चालक पोखरेलले सैनामैना नगर पालिका वडा न १ को बनकट्टामा रहेको अभियान नेपाल बाल गृहमा पुगेर खाद्यान्न सहयोग...

  • तिलोत्तमाका होटल अब राती ११ बजेसम्म खुल्ने

    तिलोत्तमाका होटल अब राती ११ बजेसम्म खुल्ने

    बुटवल। रुपन्देहीका सबै जसो पालिकामा राती १० बजे सम्म मात्रै होटल तथा रेष्टुरेन्टहरु अब तिलोत्तमामा ११ बजे सम्म खुल्ने भएका छन। तिलोत्तमा नगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टहरु आजबाट राति ११ बजेसम्म खुल्ने भएका हुन। तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले होटल तथा...

  • प्रभु स्टिल एण्ड हाइड्रोले माग्यो बिक्री प्रबन्धकको आवेदन

    प्रभु स्टिल एण्ड हाइड्रोले माग्यो बिक्री प्रबन्धकको आवेदन

    बुटवल । प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागि बिक्री प्रबन्धकको आवेदन माग गरेको छ । कम्पनीले आईपीओ निष्कासनको तयारीका लागि बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बिक्री प्रबन्धकले ९८...