विश्व ट्रेड युनियन महासंघ संमन्वय समिति नेपाल द्धारा क्युवेली जनताको पक्षमा ऐक्यवद्धता
बुटवल । विश्व ट्रेड युनियन महासंघले क्युबेली जनताको न्यायको संर्घषमा ऐक्यवद्धता जनाएको छ । विश्वका प्रगतिशिल एवम समाजवादी विचार पक्षधर श्रमीकहरुको अन्तराष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघ(डब्लु एफ टियु) ले २६ जुलाई २०२३ का दिन क्युबाली जनताले सञ्चालन...
