ताजा समाचार

सार्वजनिक सूचना निकाल्दै चौराह अस्पतालले गर्यो समता शुल्क फिर्ता लैजान आग्रह

सार्वजनिक सूचना निकाल्दै चौराह अस्पतालले गर्यो समता शुल्क फिर्ता लैजान आग्रह

बुटवल । बुटवलस्थित चौराह अस्पताल प्रालिले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य समता शुल्क बुझाएका सेवाग्राहीलाई आफूले तिरेको रकम फिर्ता लिन आग्रह गरेको छ। नेपाल सरकारको आर्थिक ऐन, २०८३ तथा नेपाल राजपत्र (भाग–५) मा प्रकाशित सूचनाअनुसार स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाइएपछि अस्पतालले यसअघि उक्त शुल्क तिरेका बिरामी तथा सरोकारवालालाई आवश्यक प्रमाणसहित अस्पतालको बिलिङ शाखा (क्यास…

कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन

कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन

कपिलबस्तु । कपिलवस्तुको तौलिहवास्थित भूमि प्रशासन कार्यालयमा चालु आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा खरिद–बिक्री (रजिष्ट्रेशन पास) तथा राजस्व संकलनमा विगतका वर्षहरूको तुलनामा उल्लेख्य गिरावट आएको छ। भूमि प्रशासन कार्यालय तौलिहवाका प्रमुख उर्मिला केसीका अनुसार चालु आर्थिक वर्षमा जम्मा ८ हजार ४ सय ७४ जनाले मात्र घरजग्गा रजिष्ट्रेशन पास गराएका छन्। रजिष्ट्रेशन गर्नेहरूमध्ये ५ हजार ३…

  • लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो

    लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो

    बुटवल । लुम्बिनी प्रदेशका धेरै भूभागमा यति बेला रोपाइँ सम्पन्न भएको छ । असारको सुरुआतसम्म यहाँका अधिकांश खेत पानीको प्रतीक्षामा बाँझै थिए । तर, मनसुन सक्रिय भई निरन्तर वर्षा भएपछि धमाधम रोपाइँ गरिएको हो । साउन १ गतेसम्म लुम्बिनीमा ८०.६४...

  • पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

    पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

    काठमाडौं । पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ । मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश तथा...

  • लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

    लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

    बुटवल । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ । केही प्रदेशका केही स्थानमा दिउँसो र राति नै भारी वर्षाको पूर्वानुमान रहेको छ । देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई...