रेसुंगा विमानस्थलमा आइतबार ‘डेमोस्ट्रेसन’ उडान
गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा आइतबार (भोलि) नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुंगा नगरपालिका–१०, सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र...
