नेकपा एस स्थायी कमिटी : ‘एमालेसँग एकता हुँदैन, नेपाललाई राष्ट्रपति बनाउने हल्ला मात्रै’
काठमाडौं, १६ पुस । नेकपा एकीकृत समावजादीले तत्काल कुनै पार्टीसँग एकता नहुने बताएको छ । सरकारमा जाने अथवा नजाने भन्ने विषयमा निर्णय गर्न बसेको पार्टी स्थायी कमिटीको बैठकमा सहभागी स्थायी कमिटी सदस्य भविश्वर पराजुलीले अहिलेको अवस्थामा एमालेलगायत कुनै पनि पार्टीसँग...
