स्वास्थ / जिवनशैली/ प्रविधि

कोरोनाबाट ३ जनाको मृत्यु, २०६ जना संक्रमित थपिए

कोरोनाबाट ३ जनाको मृत्यु, २०६ जना संक्रमित थपिए

बुटवल । देशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २०६ जना संक्रमित थपिएका छन् । यो अवधिमा २८६९ जनाको कोरोना परीक्षण गरिएको थियो । देशमा शुक्रबार सक्रिय संक्रमितको संख्या २८९१ रहेको छ ।

तेश्रोलिंगी तथा अधिकारकर्मी रानालाई क्यान्सर उपचारमा आर्थिक अभाव, सहयोगको अपील

तेश्रोलिंगी तथा अधिकारकर्मी रानालाई क्यान्सर उपचारमा आर्थिक अभाव, सहयोगको अपील

बुटवल ।तेश्रोलिंगी महिला तथा अधिकारकर्मी आनिक रानाको उपचारमा आर्थिक अभाब भएको छ । मुखको क्यान्सरबाट पिडित राना अहिले चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छिन । उनले आफ्नो उपचारमा आर्थिक रकम अभाव भएको भन्दै आर्थिक सहयोगका लागि सार्बजनिक अपील समेत गरेकी छन् । तिलोत​मा न​ग​र​पालिका ९ सुनेनाप​थ मिलिजुली टोलमा बस्दै आएकी रानामगर साहसी कदम…

  • निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या

    निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या

    तपाईं निद्रा पूरा हुने गरी सुत्नुहुन्न? या दैनिक ७ घण्टाभन्दा कम सुत्नुहुन्छ? यदि यस्तो हो भने ख्याल गर्नुहोस्, यसले तपाईंको मस्तिष्कमा नराम्रो असर पर्नसक्छ। निद्रा हाम्रो शरीरका लागि अत्यन्त आवश्यक कुरा हो। यदि ७ देखि ८ घण्टासम्म सुत्नुहुन्छ भने मोटोपना,...

  • निर्वाचनमा रगत अभाव हुन नदिन बुटवलमा रक्तदान, ६१ युनिट रगत सङ्कलन

    निर्वाचनमा रगत अभाव हुन नदिन बुटवलमा रक्तदान, ६१ युनिट रगत सङ्कलन

    बुटवल । निर्वाचनको समयमा रक्तदानका कार्यक्रम नहुदा रगत अभाव हुन थालेपछी गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियान रुपन्देहीले संयुक्त रुपमा रक्तदान गरेका छन। निर्वाचनको अवस्थालाई मध्यानजर गर्दै अपर्झट आइपर्ने विपत लाई केहिहदसम्म भएपनि न्यूनीकरण गर्न र रगतको अभावको...

  • बुटवलमा गठबन्धनको संकल्प पत्र सार्वजनिक

    बुटवलमा गठबन्धनको संकल्प पत्र सार्वजनिक

    बुटवल,बैशाख २० । बस्नयोग्य बुटवल बनाउने संकल्पसहित रुपन्देहीको बुटवलमा पांचदलीय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको छ । गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै पत्रकार सम्मेलन मार्फत् चुनाबी संकल्प पत्र सार्वजनिक गरेको हो। बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेय,...

  • गठबन्धनका उम्मेद्वारले तिलोत्तमा १६ र १७ मा घरदैलो गरे

    गठबन्धनका उम्मेद्वारले तिलोत्तमा १६ र १७ मा घरदैलो गरे

    तिलोत्तमा,बैशाख २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनका उम्मेद्वारहरुले तिलोत्तमा १६ र १७ मा घरदैलो गरेका छन् । गठन्धनबाट मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका युवा नेता रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउनको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । माओबादीबाट उपमेयरका उम्मेद्वार...

  • बुटवलको बाटोमा नाङ्गो राजनीति,मुद्दा सबैको: अपजस काँग्रेसलाई !

    बुटवलको बाटोमा नाङ्गो राजनीति,मुद्दा सबैको: अपजस काँग्रेसलाई !

    बुटवल । अहिले बुटवलको मुख्य सडक निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भएको पाइन्छ। टिप्पणी गर्नेहरू मध्ये एक पक्षले बुटवलको बाटो नबन्नुमा नेपाली काँग्रेसका समर्थकहरूको हात रहेको बताएका छन् भने अर्को पक्षले बुटवलको बाटो बनाउन नगरपालिकाले चासो नदिएको बताइरहेका...