निर्वाचनका बेला जनस्वास्थ्यका मापदण्ड पालना गरौँ- स्वास्थ्य मन्त्रालय

निर्वाचनका बेला जनस्वास्थ्यका मापदण्ड पालना गरौँ- स्वास्थ्य मन्त्रालय
0 0
Read Time:51 Second

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को जोखिम अहिले पनि कायमै भएकाले चुनावका बेला कोभिडबाट बच्न जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ।

मन्त्रालयले निर्वाचनको तयारी गर्दै गर्दा कोभिड १९ को जोखिमलाई पनि ध्यानमा राख्न आग्रह गरेको हो।

मन्त्रालयले यदि कसैले कोरोना विरुद्धको खोप नलगाएको भए आफनो नजिकैको स्वास्थ्य संस्थामा गएर कोरोना खोप लगाउन पनि आग्रह गरेको छ। मन्त्रालयले ३० गते खोपकेन्द्रमा खोप अभियान संचालन नहुने पनि जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %