स्पेशल

समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन

समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ । मंशिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ सम्मको समयावधि दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए । जसअनुसार शनिबार…

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा कार्तिक ६ गते

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा कार्तिक ६ गते

बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा आगामि कार्तिक ६ गते हुने भएको छ । पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कार्तिक ६ गते साधरणसभा गर्ने निर्णय गरेको हो । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पत्रकारहरुलाई पेशागत मर्यादा कायम गर्न तथा पत्रकार आचारसहिंताको पालना…

  • लुम्बिनीको घोषणा पत्रमा नबस्ने ई रन्जन काफ्लेको घोषणा

    लुम्बिनीको घोषणा पत्रमा नबस्ने ई रन्जन काफ्लेको घोषणा

    बुटवल । ई रन्जन काफ्लेले नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन - २०७९ का लागि लुम्बिनी प्रदेश घोषणापत्र तयारी समितिको सदस्यका रुपमा गरेको सिफारिस गरेपनी आफू समितिमा नबस्ने बताएका छन। काफ्लेले सार्वजनिक विज्ञप्ति...

  • शारीरिक सुगठन प्रदेश खेलाडी छनौटमा रुपन्देही टिम च्याम्पियन

    शारीरिक सुगठन प्रदेश खेलाडी छनौटमा रुपन्देही टिम च्याम्पियन

    बुटवल । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लुम्बिनी प्रदेश खेलकुद परिषदले शारीरिक सुगठन खेलका खेलाडी छनोट सम्पन्न गरेको छ। पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि...