बुटवलमा ईरिक्साको भौतिक अवस्थाको चेकजाँच शुरु, भौतिक अवस्था ठिक नभए सञ्चालन गर्न नदिइने
बुटवल । बुटवल उपमहानगरले यस क्षेत्रमा सञ्चालनमा आएका ईरिक्साहरुको भौतिक अवस्थाको चेकजाँच शुरु गरेको छ । चुनौतिपूणर् बन्दै गइरहेको ईरिक्सा व्यवस्थापनमा बुटवल उपमहानगरले नयाँ कदम स्वरुप चेकजाँच शुरु गरेको हो । उपमहानगरले विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि...
