स्पेशल

‘निर्वाचनमा मजदुरको प्रतिनिधित्व गराउन आवश्यक’

‘निर्वाचनमा मजदुरको प्रतिनिधित्व गराउन आवश्यक’

बुटवल । निर्वाचनमा मजदुरहरूको प्रतिनिधित्व गराउन आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन। उनिहरुले अन्य समयमा मजदुरलाई प्रयोग गरेपनी उम्मेदवार छनोटमा समस्या देखिएको बताएका हुन। जनमत सञ्चार केन्द्र नेपालले आयोजना गरेक्क आगामी निर्वाचनमा मजदुरको प्रतिनिधित्व विषयक अनतरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले यी कुरामा जोड दिएका हुन। कार्यक्रममा बोल्दै ट्रेड युनियन(काङ्ग्रेस)का लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्ण बेल्बासेले सबैबाट मजदुर…

१५ शैयाको अस्पतालमा परिणत हुँदै छपिया स्वास्थ्य चौकी, गृहमन्त्री खाँणले गरे शिलन्यास

१५ शैयाको अस्पतालमा परिणत हुँदै छपिया स्वास्थ्य चौकी, गृहमन्त्री खाँणले गरे शिलन्यास

बुटवल । हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने क्रम अनुरुप रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया शुरु भएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका गृहमन्त्री बालकृष्ण खाँणले शिलन्यास गरेका हुन् । २१ करोड ८० लाख ५० हजार २९५ रुपैया अनुमान लागत राखेर…

  • कोरोनाबाट ३ जनाको मृत्यु, २०६ जना संक्रमित थपिए

    कोरोनाबाट ३ जनाको मृत्यु, २०६ जना संक्रमित थपिए

    बुटवल । देशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २०६ जना संक्रमित थपिएका छन् । यो अवधिमा २८६९ जनाको कोरोना परीक्षण गरिएको थियो । देशमा शुक्रबार सक्रिय संक्रमितको संख्या...

  • यी हुन् बुटवलका सय दिनका उपलब्धी

    यी हुन् बुटवलका सय दिनका उपलब्धी

    बुटवल । बुटवल उपमहानगरपालिकाले एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज...

  • बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण शुरु

    बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण शुरु

    बुटवल । बुटवलको प्रगतिनगरमा स्मृति पार्क निर्माण हुने भएको छ । सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै बुटवलको विकासमा केन्द्रित हुने योजनाका साथ बुटवल उपमहानगरपालिकाले बुटवल ११ मा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व....

  • रुपन्देही क्षेत्र न ५ मा भरत शाहको एकल सिफारिस

    रुपन्देही क्षेत्र न ५ मा भरत शाहको एकल सिफारिस

    बुटवल । आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनका लागि रुपन्देही क्षेत्र न ५ बाट संघीय सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाहको एकल सिफारिस भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र न ५ कार्यसमिति को आज बसेको बैठक बाट...