स्पेशल

पोखरा जानै मानेनन् अन्तर्राष्ट्रिय विमान कम्पनी ! भैरहवामा भारतीयले चासै राखेनन्

पोखरा जानै मानेनन् अन्तर्राष्ट्रिय विमान कम्पनी ! भैरहवामा भारतीयले चासै राखेनन्

बुटवल । ‘ट्याक्सी वे’ निर्माण गर्न कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) ले ‘ट्याक्सी वे’को निर्माण हुँदा त्यसको ३० प्रतिशत उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न विमान कम्पनीहरुलाई पत्रचार ग¥यो । केही कम्पनीहरु भैरहवाबाट उडान सुरु गरे । पोखरा विमानस्थलबाट उडानका लागि…

झ्याप्ले खोलामा बग्यो अन्तर्राष्ट्रिय सम्मेलनमा बंगलादेश जाने जुम्ल्याहा दाजुबहिनी र आमाको सपना

झ्याप्ले खोलामा बग्यो अन्तर्राष्ट्रिय सम्मेलनमा बंगलादेश जाने जुम्ल्याहा दाजुबहिनी र आमाको सपना

बुटवल । बुटवलको कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत दीपेश भट्टराई र दीपिका भट्टराई अध्ययनमा तीक्ष्ण थिए । विद्यालयमा हुने हरेक गतिविधिमा क्रियाशील भएर लाग्थे । उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश पुग्नुपर्ने…

  • लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

    लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

    दाङ । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने भएपछि प्रदेश सरकारले गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको भौतिक...

  • लुम्बिनी प्रदेश : निजामती सेवा ऐन संशोधन गर्न  बनेको विधेयक पारित

    लुम्बिनी प्रदेश : निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

    बुटवल । लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेस गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।...

  • पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

    पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

    वुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । आज बिहान परेको अबिरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर- १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षिय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...

  • सस्तोको पछि लाग्दा स्वास्थ्यमा हुनसक्छ दीर्घकालीन असर !

    सस्तोको पछि लाग्दा स्वास्थ्यमा हुनसक्छ दीर्घकालीन असर !

    बुटवल । हिन्दुधर्मालम्बीहरुको साउने संक्रान्ती पश्चात् चाडपर्वहरू सुरु हुन्छन् । चाडपर्व सुरु हुने हुँदा व्यक्तिहरू आफूप्रतिको स्याहारसुसारमा पनि केही ध्यान दिन थाल्दछन् । यसको लागि यस सँग सम्बन्धित क्षेत्रहरूले विभिन्न कुराहरूमा छुटका अफरहरू समेत ल्याएका हुन्छन् । तर आफ्नो छाला,...

  • स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

    स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

    बुटवल । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्विर चर्चामा छ । जुन तस्विरमा स्टेचरमा एक महिलालाई बोकेर स्वास्थ्यकर्मीहरू लम्किरहेको देखिन्छन् । तस्विर सञ्जालमा सार्वजनिक भएपछि जसको बारेमा प्रतिक्रियाहरू पनि आइरहेका छन् । आउने अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्, जसमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरिएको...

Page 1 of 271234Next ›Last »