लुम्बिनीका सहकारीमा रहेको बचतरकम धरापमा, प्रदेशका २१ सहकारी समस्यामा
बुटवल । बुटवलको चौराहामा रहेको सुप्रिम सहकारी बन्द भएको एक वर्ष पुग्न लागेको छ । एक हजारभन्दा धेरै बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि बन्द रहेको उक्त सहकारीका अध्यक्ष ओम गुरुङ जेलमा छन् भने सहकारीको रकम हिनामिनाको आरोप लागेका जीवी राई...
