रुपन्देही-२ मा पहिलेभन्दा फराकिलो मतान्तरले विजयी हुँदैछौ : एमाले उपाध्यक्ष पौडेल
बुटवल, २५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरेका छन् । रुपन्देही-२ मा मात्रै नभएर मुलुकभरी नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको...
