स्पेशल

उत्साहित घनश्याम भुसाल, आशावादी मतदाता

उत्साहित घनश्याम भुसाल, आशावादी मतदाता

भैरहवा, २८ कार्तिक । एउटै पार्टीमा बसेर तीनदशक बढी सहकार्य गरेका नेताहुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा । विद्यार्थीकालदेखि राजनीतिकमा होमिएका भुसाल एमालेको उपमहासचिवसम्म चुनिए । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजितहुँदा विश्वकर्मा भने केन्द्रिय सचिवमा निर्वाचित भए । यी दुई नेताको सम्बन्ध सुमधुर छ । अहिलेसम्मएकअर्कालाई आक्षेपम ाउत्रिएका छैनन् । विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमाआएकाहुन्…

रुपन्देहीको पर्यटन विकासमा पूर्वअर्थमन्त्रीका यस्ता छन् एजेण्डा

रुपन्देहीको पर्यटन विकासमा पूर्वअर्थमन्त्रीका यस्ता छन् एजेण्डा

बुटवल, २८ कार्तिक । । आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष योजना अगाडि सारेका छन् । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका पौडेलले आफ्नो प्रतिवद्धता पत्रमा रुपन्देही २ मात्र नभई जिल्लामा नै तीव्रताका साथ पर्यटन विकास गर्न अल्पकालीन र दीर्घकालीन योजना ल्याएका…

  • कमरेड, मुख देखाउनुस् वा छोप्नुस् तपाईँको मर्जी !

    कमरेड, मुख देखाउनुस् वा छोप्नुस् तपाईँको मर्जी !

    रुपन्देही जिल्लाबाट जिताएका माननीयहरूले रुपन्देहीका जनताको भावना माथि नाङ्गो खेलबाड गरे, जनताको मत र अपेक्षा माथि प्रहार गरे र समग्रमा भन्दा रुपन्देहीका मतदातालाई धोका दिए । संभवत यि माननीयहरुसंग हिसाब किताब खोज्ने सबैभन्दा उपयुक्त र अन्तिम समय यही नै हो...

  • यस्ता छन् घनश्याम भुसालका सडक निर्माण २७ योजना

    यस्ता छन् घनश्याम भुसालका सडक निर्माण २७ योजना

    रूपन्देही । अहिले रुपन्देही क्षेत्र नं १ मा त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालको चुनावी घरदैलो र भेटघाट चल्दैछ । प्रत्येक भेटघाटमा मतदाता समक्ष भुसालले क्षेत्र नं १ को विकासकोलागि उत्तरको पाल्पा सिमादेखि दक्षिणको भारतिय सिमासम्म स्तरिय...

  • बुटवलको भित्रि सडकको हरिविजोग

    बुटवलको भित्रि सडकको हरिविजोग

    बुटवल । बुटवल उप–महानगरपालिका वडा नं ८ का अधिकांश सडक टिलिक्क टल्कीएका छन् । खाल्टा खुल्टी छैन, सफा चिटिक्क सडक धुलो रहित छ । तर सोही वडाको एउटा सडक यस्तो अवस्थामा छ जुन सडकले ति चिल्ला सडकलाई समेत गिज्जाईरहेको छ...