प्रत्यक्षमा १६५ क्षेत्रकै नतिजा घाेषणा, कहाँ–कसले जिते ?
काठमाडाैं,१९ मंसिर ।प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको छ । सबैभन्दा धेरै ५७ सिट नेपाली कांग्रेसले जितेको छ । नेकपा एमालेले ४४, नेकपा माओवादी केन्द्रले १८, नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । जनता समाजवादी...
