स्पेशल

शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति स्वदेशमै राेक्ने याेजना ल्याउन सुझाव

शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति स्वदेशमै राेक्ने याेजना ल्याउन सुझाव

बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आइतबार बुटवलभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले सामुदायिक र संस्थागत विद्यालयले उत्पादन गर्ने जनशक्ति विदेश जानबाट रोक्नका लागि तीन तहकै सरकारले योजना ल्याउनुपर्ने सुझाव दिएका छन् । उनीहरुले देशमा उत्पादन भएको जनशक्ति खपत गर्नका लागि पर्याप्त क्षेत्र नभएकाले…

विपद पुर्वतयारीमा सुपर परियोजनाको सक्रियता, सूचना ब्यवस्थापन गर्न प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन

विपद पुर्वतयारीमा सुपर परियोजनाको सक्रियता, सूचना ब्यवस्थापन गर्न प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन

बुटवल ।लुम्बिनी प्रदेशको सूचना व्यवस्थापन कार्यलाई चुस्त दुरुस्त बनाई विपद पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग पुर्‍याउन प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन गरिएको छ । आन्तरीक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा फागुन २५ र २६ गते बुटवलमा भएको सुचना व्यवस्थापन तालिम पश्चात १२ विषयगत क्षेत्र अन्तरगत १४ सदस्यीय कार्यदल गठन गरिएको हो । आन्तरीक…

  • २६ बर्षअघि थालिएको झुम्साखोलाको पानीकाे योजना अझै अधुरो

    २६ बर्षअघि थालिएको झुम्साखोलाको पानीकाे योजना अझै अधुरो

    बुटवल । बुटवलमा हिउँदको समयमा खानेपानीको समस्या अझै बढी हुन्छ । सुख्खानगर, दिपनगर लगाएतका क्षेत्रमा अहिले पनि समयमै पानी आउँदैन् । पानी भर्न राती उठ्नुपर्ने बाध्यता अहिले पनि छ । खानेपानी समस्या समधान जहिल्यै चुनावी एजेण्डा बन्छ । तर चुनाव...

  • बुटवल बसपार्कमा अब निःशुल्क वाइफाई इन्टरनेट

    बुटवल बसपार्कमा अब निःशुल्क वाइफाई इन्टरनेट

    बुटवल । बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो । मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले...

  • संकटतर्फ धकेलिएको लुम्बिनी सरकारको भविष्य अब के होला  ?

    संकटतर्फ धकेलिएको लुम्बिनी सरकारको भविष्य अब के होला ?

    बुटवल । राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ सत्ता समीकरणले लुम्बिनी प्रदेश सरकार पनि संकटतर्फ धकेलिएको छ । संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरण बनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ...

  • बटौली देखि बुटवल बनेको ६४ वर्ष पूरा

    बटौली देखि बुटवल बनेको ६४ वर्ष पूरा

    बुटवल, ३ फागुन । बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाउँदैछ । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना...

  • उपमहानगर सम्मेलनले राष्ट्रिय सन्देश दिनेछः प्रमुख पाण्डेय

    उपमहानगर सम्मेलनले राष्ट्रिय सन्देश दिनेछः प्रमुख पाण्डेय

    बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो । उपमहानगरपालिकाहरुको समान समस्या, समान मुद्दा र समान संरचना भएका उपमहानगरहरुका बीचमा अनुभव आदान प्रदान गर्ने,...