गगन र विश्वप्रकाशले भने – ‘अतिवादी चिन्तनलाई परास्त गर्न कांग्रेस सजग रहनेछ’
काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिर ४ मा सम्पन्न निर्वाचनमा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु स्वभाविक भएको बताएका छन् । यसकाे...
