ताजा समाचार

तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन खांणको आग्रह

तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन खांणको आग्रह

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमामा गठबन्धनले संयुक्त कोणसभा तथा मतदाता शिक्षा प्रदान गरेका छन् । नगरपालिकाका वडा न १३ स्थित मडाहा चोक,बबनी चोक,कनौजिया चोकमा कोणसभा र मतदाताहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो। तिलोत्तमाका मेयर पदका उम्मेदबार रामकृष्ण खांणले आफुहरु जितको नजिक रहेको बताए । देशैभरी पांचदलीय गठबन्धनको माहोल बनेको र जनमत आफुहरुको पक्षमा रहेको समेत उनको दाबि छ…

निर्वाचनमा रगत अभाव हुन नदिन बुटवलमा रक्तदान, ६१ युनिट रगत सङ्कलन

निर्वाचनमा रगत अभाव हुन नदिन बुटवलमा रक्तदान, ६१ युनिट रगत सङ्कलन

बुटवल । निर्वाचनको समयमा रक्तदानका कार्यक्रम नहुदा रगत अभाव हुन थालेपछी गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियान रुपन्देहीले संयुक्त रुपमा रक्तदान गरेका छन। निर्वाचनको अवस्थालाई मध्यानजर गर्दै अपर्झट आइपर्ने विपत लाई केहिहदसम्म भएपनि न्यूनीकरण गर्न र रगतको अभावको कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बिर गोर्खाली अभियान रुपन्देहीका…

  • आफ्नो क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्र बनाउछु : उम्मेदवार ढकाल

    आफ्नो क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्र बनाउछु : उम्मेदवार ढकाल

    बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडानम्बर ७ बाट वडाध्यक्ष पदका उम्मेद्वार गोपालप्रसाद ढकालले वडाको विकासकै लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आफ्नो वडाका मतदाताहरुसँगको भेटघाटका क्रममा कुनैपनि मतदाताको विश्वासलाई मर्न नदिने विश्वास समेत दिनुभयो । मतदाता भेटघाटका क्रममा...

  • शुद्धोधन जेसिजद्वारा बृक्षरोपण

    शुद्धोधन जेसिजद्वारा बृक्षरोपण

    बुटवल । विश्व वातावरण दिवस २०२२ का अवसरमा शुद्धोधज जेसिज द्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।शुद्धोधन गा पा अध्यक्ष बिष्णु बस्यालले कपुरको बिरुवा लगाई सुरुवात गर्नुभएको कार्यक्रममा शुद्धोधन ४ का अध्यक्ष केशब प्रसाद अधिकारी , शुद्धोधन जेसिज बर्ष २०२२...

  • बुटवलका आएका का‌ग्रेसका नेता ओलीमाथी नै खनिए

    बुटवलका आएका का‌ग्रेसका नेता ओलीमाथी नै खनिए

    बुटवल । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि उनले बताए । गठबन्धनलाई उनले राष्ट्रिय...

  • गरिबी नियन्त्रणमा दलहरू लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण

    गरिबी नियन्त्रणमा दलहरू लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण

    तिलोत्तमा। नेपाली कांग्रेसका तर्फबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले अब राजनीतिक दलहरू देशमा रहेको गरिबी नियन्त्रणमा लाग्नुपर्ने बताएका छन् । उनले नेपालमा धेरै जनताहरू गरिबीको रेखामुनि रहेको अवस्थामा नेपालका राजनीतिक दलहरूले यो मुद्दामा काम गर्नुपर्ने बताए ।  नेपाली कांग्रेस तिलोत्तमा ३...