राष्ट्रपति निर्वाचन : काङ्ग्रेसका उम्मेदवारलाई सहयोग गर्ने ८ दलको निर्णय
बुटवल । आठ दलले राष्ट्रपतिको उम्मेदवार कांग्रेसबाट बनाउने निर्णय गरेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘अहिले ६ बजे साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्बसम्मतिले निर्णय गर्यो ।’...
