ताजा समाचार

बुटवल बसपार्कमा अब निःशुल्क वाइफाई इन्टरनेट

बुटवल बसपार्कमा अब निःशुल्क वाइफाई इन्टरनेट

बुटवल । बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो । मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तरगत निशुल्क वाइफाइ इन्टरनेट जडान गरेको बताए । उनले बसपार्कलाई यात्रुहरुको…

अपाङ्गता भएका व्याक्तिहरुको हितमा बुटवल अग्रभागमा उभिन्छ : नगरप्रमुख पाण्डेय

अपाङ्गता भएका व्याक्तिहरुको हितमा बुटवल अग्रभागमा उभिन्छ : नगरप्रमुख पाण्डेय

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अपाङ्गता भएका समुदायको हितको लागि नगरपालिका जहिले पनि तयार रहेको बताएका छन् । उनले बुटवलउपमहानगरपालिकाको नयाँ बनेको भवन अपाङ्गता मैत्री नभएको भन्ने गुनासो समेत आएको भन्दै त्यसलाई केही परिमार्जन गरी सहज रुपमा अपाङ्गता भएका व्याक्तिहरु जान मिल्ने प्रकृतिको बनाउने समेत प्रतिवद्धता जनाए । उनले लिफ्ट जडान गरिएको कारण…

  • पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित

    पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित

    बुटवल । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा जारी त्रिदेशीय सिरिजमा विजयी सुरुवात गरेको छ । नेपालले आज भएको खेलमा पपुवा न्युगिनीलाई चार विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको २०४ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको...

  • एमालेका ८ मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    एमालेका ८ मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८ मन्त्रीहरूले राजीनामा दिएका हुन् । मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला...

  • एमालेले सरकारलाई दिएको समर्थन फिर्ता

    एमालेले सरकारलाई दिएको समर्थन फिर्ता

    बुटवल । नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी...

  • रिहा भएपछि खादामालासहित अभिनेता पल शाह

    रिहा भएपछि खादामालासहित अभिनेता पल शाह

    बुटवल । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका...

  • आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईदै

    आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईदै

    बुटवल । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, संघ संस्थाले आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी...