ताजा समाचार

तिलोत्तमा गोल्डकप शुरु, पहिलो खेलमा सुदूरपश्चिम-११ बिजयी(तस्विरहरु)

तिलोत्तमा गोल्डकप शुरु, पहिलो खेलमा सुदूरपश्चिम-११ बिजयी(तस्विरहरु)

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको पहिलो खेलमा सुदूरपश्चिम-११ बिजयी भएको छ । आजदेखि बुटवलमा सुरु भएको गोल्डकपमा घरेलु टिम रुपन्देही-११ लाई ३ – १ को गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिम-११ समेमिफाईनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम-११ का फाग्लुराम थारुको २ गोल गरेका थिए । उनी म्यान अफ द म्याच समेत भएका थिए । सुदूरपश्चिम-११…

रानको प्रथम रक्तदान कार्यक्रम रुपन्देहीमा, ४१ युनिट संकलन

रानको प्रथम रक्तदान कार्यक्रम रुपन्देहीमा, ४१ युनिट संकलन

बुटवल । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)को आयोजनामा बुटबलमा रक्तदान गरिएको छ। रक्तसंञ्चार केन्द्र बुटबलको प्राबिधिक सहयोगमा रक्तदान भएको हो। रक्तदानमा ४१ जना रक्तदाताहरुले रक्त्तदान गरेको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)का केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले बताए। रानले गरेको रक्तदान कार्यक्रममा उल्लेखनीय रुपमा लगातार रुपमा गर्ने भन्दा नयाँ रक्तदाता बढी देखीएको थियो भने ७ जनाको रगत…

  • तिलोत्तमाले कुशल भुर्तेललाई ५० हजारले सम्मान गर्ने

    तिलोत्तमाले कुशल भुर्तेललाई ५० हजारले सम्मान गर्ने

    बुटवल । राष्ट्रिय क्रिकेट टिमका व्याट्समेन कुशल भुर्तेललाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० हजार सहित सम्मान गर्ने भएको छ । विहिबार युएई विरुद्धको खेलमा ५० रन बनाएका भुर्तेललाई नगरपालिकाले ५० हजार नगद सहित सम्मान गर्ने भएको हो । उनी तिलोत्तमा ९...

  • कृषिमा अनुदान कटौती गर्ने निणर्य फिर्ता लिन किसान महासंघ रुपन्देहीको माग

    कृषिमा अनुदान कटौती गर्ने निणर्य फिर्ता लिन किसान महासंघ रुपन्देहीको माग

    बुटवल । कृषि क्षेत्रमा अनुदान कटौती गर्ने निणर्य अविलम्ब फिर्ता लिन सरकारसँग सरोकारवालाले माग गरेका छन। नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देहीले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउँदै...

  • बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

    बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले वडा भित्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ। शुक्रवार वडा कार्यालय सुख्खानगरमा एक कार्यक्रमको आयोजना गर्दै वडामा सक्रिय १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो। जनस्तरमा स्वास्थ्य सचेतनाको मुख्य...

  • ‘हरेक क्षेत्रमा महिला समान सहभागीता सुधारउन्मुख’

    ‘हरेक क्षेत्रमा महिला समान सहभागीता सुधारउन्मुख’

    बुटवल । पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरूको समान सहभागीताको अवस्था सुधारोन्मुख रहेको सरोकारवालाले बताएका छन। गैर सरकारी सस्था महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनमा ११३ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आईतवार बुटवलमा आयोजित छलफलमा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन।...

  • लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

    लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। आइतबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गर्नुभएको थियो। भेटवार्ताका क्रममा सभामुख घर्तीले प्रदेश सभाले स्थानीय सरकारसँग कानून निर्माण र कार्यान्वयनलगायतमा...