पारदर्शी साकोसको १४ औ साधारण सभा सम्पन
बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका चन्द्र बहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष डोलराज अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख...
