उत्कृष्टताको नमुना तिलोत्तमा, थपियो मेयर फर पिस नामक जापानी संस्थाको सदस्यता
तिलोत्तमा । एकपछि अर्को कार्यमा पहिचान बनाउन सफल रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर फर पिस नामक जापानमा रहेको संस्थाको सदस्यता प्राप्त गरेको छ। स्थानिय तहहरुको समृद्धिका लागि एकबद्ध हुने उदेश्यका साथ् स्थापित् शान्ति र बिकासका लागि अघि बढेको सो संस्थाको गत...
