Tag: लुम्बिनी प्रेस

बुटवलको वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत, खर्च कमगर्न कर्मचारीकाे ईन्धन र मोबाईलखर्च कटौती

बुटवलको वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत, खर्च कमगर्न कर्मचारीकाे ईन्धन र मोबाईलखर्च कटौती

बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आइतबार बस्यो । नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गरेको छ । जसअनुसार मंसिर भित्रउपभोक्ता समितिसँग सम्झौता गर्ने र माघ भित्रै ठेक्का प्रक्रियाबाट सञ्चालनहुने योजनाहरुको सम्झौतागर्ने तालिका स्वीकृत भएको नगर प्रवक्ताशिव रानाले जानकारी दिए। स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन…

बुटवलको अलपत्र सडक :  ३ दिनभित्र सडकको बेस तयार नगरे ठेक्का तोड्ने प्रक्रिया शुरु हुने

बुटवलको अलपत्र सडक : ३ दिनभित्र सडकको बेस तयार नगरे ठेक्का तोड्ने प्रक्रिया शुरु हुने

बुटवल । बुटवल बेलहिया ब्यापारिक मार्गको राजमार्ग चौराहा देखी गोलपार्क चिडियोखोला सम्मको सडक अलपत्र अवस्थामा रहेको छ । सो सडक निर्माण कम्पनीलाई पटक पटक तकेता गर्दासमेत काम नभएपछि सडक बिभाग र बुटवल उपमहानगरले पहल गरिरहेको छ । आयोजनाको बुटवल क्षेत्रमा विशेष अनुगमन समिति तथा सहजिकरण समिति निर्माण गरि कामलाई प्रभावकारी बनाउने प्रयास भईरहेको छ ।…

  • बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु

    बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु

    बुटवल । बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु भएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको...

  • एमालेले ११ महिनापछि बिनासर्त चल्न दियो लुम्बिनी प्रदेशसभा

    एमालेले ११ महिनापछि बिनासर्त चल्न दियो लुम्बिनी प्रदेशसभा

    बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिगत ११ महिना देखि गर्दै आएको लुम्बिनी प्रदेशसभाको अवरोध बिनासर्त खोलेको हो । एमालेले प्रदेशसभामा गएको साउन १ गतेदेखि अवरोध गर्दै आएको थियो । पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद...

Page 2 of 212