ताजा समाचार

बुटवल बहुमुखी क्याम्पसका प्रमुखद्वारा राजिनामा

बुटवल बहुमुखी क्याम्पसका प्रमुखद्वारा राजिनामा

बुटवल । बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द पौडेलले राजिनामा दिएका छन। पौडेलले शारीरिक अस्वस्थताको कारण देखाउदै विहिबार उपकुलपति समक्ष राजिनामा पेस गरेका छन् । यता नेविसंघले भने आफ्नो कारणले क्याम्पस प्रमुखले राजिनामा दिएको दाबी गरेको छ। नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसमा मंगलबार देखी विद्यार्थी संगठन बिच भएको विवादका कारण बुधबार निर्दोष विद्यार्थीमाथि…

स्टोरी लेखन कार्यशाला बुटवलमा सुरु

स्टोरी लेखन कार्यशाला बुटवलमा सुरु

बुटवल। संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला बुटवलमा शुरु भएको छ । लैगिक समानता र सामाजिक समावेशीकरणका विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक बनाउन सोमबारदेखि कार्यशाला आयोजना गरिएको हो । सोमबारदेखि सुरु भएको कार्यशाला ३ दिनसम्म चल्नेछ । कार्यशालाको पहिलो दिन लैगिक समता, समानता र सामाजिक समावेशीकरण लगायतका विषयमा विषयगत समाचार तयार गरिएको थियो…

  • तौलिहवा मालपोतले उठायो २६ करोड बढी राजस्व

    तौलिहवा मालपोतले उठायो २६ करोड बढी राजस्व

    कपिलवस्तु । जिल्लाको तौलिहवा मालपोत कार्यालय आर्थिक बर्ष २०८०–८१ मा २६ करोड २७ लाख २६ हजार राजस्व उठाएको छ। पूँजिगत लाभकार राजिष्टेशन तर्फ १९ करोड २३ लाख ५९ हजार राजस्व र पूचिगत लभकार मुद्धा तर्फ लाभकर ७ करोड ३ लाख...

  • पीसल्याण्डमा हाजिरीजवाफ तथा बालगीत प्रतियोगिता

    पीसल्याण्डमा हाजिरीजवाफ तथा बालगीत प्रतियोगिता

    बुटवल । बुटवल-७, शिवनगरस्थित आवर पीसल्याण्ड  एकेडेमीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत हाजिरी जवाफ तथा बालगीत प्रतियोगिता सम्पन्न भएको छ। समयानुकुल शैक्षिक गतिविधिमा अग्रसर गराउनुका साथै हरेक विद्यार्थीका आफ्ना वैयक्तिक अतिरिक्त क्षमता हुन्छन् र तिमीहरुलाई उजागर गराउन विद्यार्थीहरूलाई आफ्नो रुचि अनुरुपका  विभिन्न...

  • क्याननमा प्रथम त्रैमासिकको नतिजा प्रकाशन

    क्याननमा प्रथम त्रैमासिकको नतिजा प्रकाशन

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगर अवस्थित क्यानन मा.वि. बुटवलले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । यहि साउन ३ गतेदेखि १० गतेसम्म सञ्चालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा शुक्रवार सार्वजनिक गरिएको हो। उक्त नतिजा प्रकाशन कार्यक्रममा बिद्यार्थीहरुको...

  • रोयल फिटनेसमा रक्तदान, ८० युनिट संकलन

    रोयल फिटनेसमा रक्तदान, ८० युनिट संकलन

    बुटवल । बुटवल ६ अमरपथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एण्ड फिटनेसले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना भएको रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको सञ्चालक मदन शर्माले जानकारी दिए । रत्तदान...

  • ईनरह्विलाई ब्राण्डीङ गर्दै दीर्घकालीन कार्य गर्ने रिजालको योजना

    ईनरह्विलाई ब्राण्डीङ गर्दै दीर्घकालीन कार्य गर्ने रिजालको योजना

    बुटवल । ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको वर्ष २०२४/२५ का अध्यक्षमा राधिकादेवी रिजालले आफ्नो कार्यकालमा दीर्घकालीन योजनाहरूलाई निकै प्राथमिकताका साथ ल्याउने बताएकी छन् ।  क्लबको १६ औँ पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२३/२४ का अध्यक्ष देवी न्यौपानेले वर्ष २०२४/२५ का अध्यक्ष...