ताजा समाचार

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन् । आचार्यले विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन् । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार मङ्गलवार बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औँ बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । विश्वासको…

तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु

तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु

वुटवल । रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । बाँके राप्ती सेनारी गाउँपालिका-५ घर भएका २३ वर्षीय माने सार्कीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । सोही ठाउँस्थित बिजुलीको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा…

  • एक महिनामै उप्कियो रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

    एक महिनामै उप्कियो रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

    बाँके । बाँकेस्थित नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रंगशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो । राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो ।...

  • गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

    गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

    गुल्मी- गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका- ३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई...

  • केही बेरको वर्षाले अमरपथ जलमग्न

    केही बेरको वर्षाले अमरपथ जलमग्न

    वुटवल । आज करिब आधा घण्टा परेको वर्षाबाट बुटवलको अमरपथका अधिकांश पसलहरुमा पानी पसेको छ भने सडकमा पानी जमेर आवागमन नै अवरुद्ध बनेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ नेपाल टेलिकम बुटवलको पछाडी रहेको नाला थुनिएर वडा नम्बर ५...

  • ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

    ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

    बुटवल । सामाजिक कामहरु गर्ने उदेश्यले स्थापना भएका बिभिन्न क्लवहरुले आफ्नो काममा भन्दा पनि धेरै प्रचारमा ध्यान दिन्छन् तर ईनरह्विल क्लव अफ मिडटाउन बुटवलले भने दीर्घकालीन रुपमा पनि ईनरह्विललाई चिनिरहने कामहरु अगाडी बढाएको छ । इनरह्वील क्लव अफ मिडटाउन बुटवल...

  • पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

    पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

    बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाको चौथो शाखा अधिवेशनबाट अध्यक्षमा सन्तोष बन्जाडे निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी उम्मेद्वार गोमा भट्टराई १ मतले पराजित गर्दै उनी बिजयी भएको पूर्व अध्यक्ष एवं निर्वाचन अधिकृत पारस मरासिनीले जानकारी दिए । शनिबार...