अन्य

आज इस्लाम धर्मावलम्बीको इद पर्व, सकियो ३० दिने रोजा व्रत , देशभर सार्वजनिक बिदा

आज इस्लाम धर्मावलम्बीको इद पर्व, सकियो ३० दिने रोजा व्रत , देशभर सार्वजनिक बिदा

बुटवल । आज सार्बजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि  ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज सार्बजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो । इदको दिनमा नमाज पूरा गरे पछि…

११ औं दीप गायन तारा फागुन ४ र ५ गते हुँदै, बिजेताहरु धमाधम राष्ट्रिय कलाकार बन्दै

११ औं दीप गायन तारा फागुन ४ र ५ गते हुँदै, बिजेताहरु धमाधम राष्ट्रिय कलाकार बन्दै

बुटवल । रुपन्देहीमा गुणस्तरीय शिक्षा प्रदान गरेको दीप बोर्डिङ स्कुलले ४३ औ स्थापना दिवसको अवसरमा ११ औ संस्करणको जिल्लास्तर दीप गायन प्रतियोगिता हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरि विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले फागुन ४ र ५ गते हुने बताए। १२ वर्ष अघि शुरुवात भएको प्रतियोगिता सिक्ने र सिकाउने गरि शैक्षिकबाहेक गायन विधालाई प्राथमिकता…

  • भारतको अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदै

    भारतको अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदै

    भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदै छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा आज भव्य मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको हो । मन्दिरको गर्भगृहमा आज रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिने भारतीय सञ्चार माध्यमहरूले...

  • राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन सोमबार रोहिणीमा स्थानीय बिदा

    राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन सोमबार रोहिणीमा स्थानीय बिदा

    रोहिणी । रुपन्देहीको रोहिणी गाउँपालिकाले सोमबार (भोलि) सार्वजनिक विदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा माघ ८ गते (२२ जनवरी, २०२४ तारिख) सोमबार हुने प्राण प्रतिष्ठाका दिन गाउँपालिकाले विदा दिएको हो । सोमबार अत्यावश्यक सेवाबाहेक गाउँ कार्यपालिकाको...

  • अयोध्यामा प्राणप्रतिष्ठामा कपिलवस्तुमा आठ स्थानीय तहमा सार्वजनिक बिदा

    अयोध्यामा प्राणप्रतिष्ठामा कपिलवस्तुमा आठ स्थानीय तहमा सार्वजनिक बिदा

    बुटवल । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको दिन कपिलवस्तुका आठ पालिकाले बिदा दिएका छन् । कपिलवस्तु,शिवराज, कृष्ण नगर , महाराजगन्ज नगरपालिका विजय नगर , मायादेवी शुद्धोदन,यशोधरा गाउँपालिका र ले सोमबार राम मन्दिरको प्रतिष्ठाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका...

  • माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

    माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले माघी एकता र सद्भावको भएको बताएका छन । माघीपर्व तथ माघे संक्रान्तीको शुभकामना दिदै मुख्यमन्त्री चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका हुन । माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व...

  • गुल्मी, पाल्पा र स्याङ्जाको संगतमस्थल रिडीमा माघे संक्रान्ति मेला

    गुल्मी, पाल्पा र स्याङ्जाको संगतमस्थल रिडीमा माघे संक्रान्ति मेला

    जनार्दन घिमिरे / गुल्मी । माघे संक्रान्ति पर्वको अवसरमा आजदेखि गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रुरु क्षेत्रमा माघे संक्रान्ति मेला शुरु हुँदैछ । गुल्मी, पाल्पा र स्याङ्जाको सँगम स्थल रुरु क्षेत्रमा स्थानीय रुरु फ्रेण्ड्स क्लब र फ्रेण्ड्स क्लबको मुख्य आयोजनामा मेला...

Page 3 of 6123456