अन्य

पाचौं राष्ट्रिय सैनामैना महोत्सव भोलि देखि

पाचौं राष्ट्रिय सैनामैना महोत्सव भोलि देखि

बुटवल । पाचौं राष्ट्रिय सैनामैना कृषि,पर्यटन, औधोगिक व्यापार महोत्सव २०७९ बुधबार देखि शुरु हुँदैछ। सैनामैना व्यापार संघको आयोजनामा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ। पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यवाहक अध्यक्ष एव मेला संयोजक सुरेन्द्र पौडेलले सैनामैना २ कालिका चोकमा फाल्गुन १७ गते देखि फाल्गुन २८ गतेसम्म महोत्सव सञ्चालन…

पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने

पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने

काठमाडौं । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो । उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले पल शाह आजै रिहा हुन सक्ने बताए । शाहलाई नाबालिग बालिका बलात्कार गरेको…

  • बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा अनलाइन बजार सम्बन्धि अन्तरक्रिया

    बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा अनलाइन बजार सम्बन्धि अन्तरक्रिया

    बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं स्थापना दिवसको अवसरमा अनलाईन बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अनलाईन बजारलाई व्यवस्थित गर्नुपर्ने भनाई राखे । ‘दराज’सँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा...

  • डार्सिसको नयाँ सो–रुम बुटवलमा

    डार्सिसको नयाँ सो–रुम बुटवलमा

    बुटवल, २६ माघ । डार्सिस इन्टरनेशनल स्टोस, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड कम्पनिको सो–रुप बुटवलमा सञ्चालनमा ल्याएको छ । युवा पुस्ताहरुको चाहाना र व्राण्ड कम्पनिका सामान सहज रुपमा उपलब्ध गराउने लक्ष्यसहित डार्सिसले बुटवलको मुख्य वजार ट्राफिक चोकमा आधुनिक...

Page 6 of 6123456