अन्य

आज माघे संक्रान्ति पर्व मनाइदै

आज माघे संक्रान्ति पर्व मनाइदै

काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी आज देशभर मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको…

महानवमी पर्व आज सोमबार नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

महानवमी पर्व आज सोमबार नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

  • बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

    बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

    बुटवल । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन...

  • एनएमबि बैंक भलवारीको वित्तीय साक्षरता

    एनएमबि बैंक भलवारीको वित्तीय साक्षरता

    बुटवल । एनएमबि बैंक भलवारी शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । बैंकले रुपन्देहीको भलवारीस्थित सेन्ट जोसेफ हाइयर सेकेन्डरी स्कुल कक्षा १२ मा ब्यवस्थापन सन्काय अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो । बैंकका भलवारी शाखा प्रबन्धक सुवर्ण आचार्यले...

  • “पाथीभरा माता” र शक्तिपीठको उत्पत्ति

    “पाथीभरा माता” र शक्तिपीठको उत्पत्ति

    पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित पाथिभरा माता संसार कै शक्तिशाली शक्तिपीठ मानिन्छिन् । वर्षेनी लाखौंका संख्यामा श्रद्दालु भक्तजनहरुले पाथीभरा माताको दर्शन तथा पूजा अर्चना गरि पुण्य लाभ गरिरहेका छन् । पाथिभरा देवीको उत्पत्ति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन् ।...

  • अर्घाखाँचीमा ६५ करोडभन्दा बढी बजेट फ्रिज

    अर्घाखाँचीमा ६५ करोडभन्दा बढी बजेट फ्रिज

    अर्घाखाँची । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।आर्थिक वर्ष २०७९÷८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये रु ६५ करोड ९९...

  • बैनै ज्यू दाजै ज्यू’ गितले ततायो बजार (भिडियो सहित)

    बैनै ज्यू दाजै ज्यू’ गितले ततायो बजार (भिडियो सहित)

    गायक अर्जुन सापकोटा र गायिका शान्तिश्री परियारको स्वर रहेको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।  शुक्रवार बेलुका सार्वजनिक ‘बैनै ज्यू दाजै ज्यू’ शीर्षकको गीतमा तेजश रेग्मीको शब्द, अर्जुनकै संगीत एवं सुदीप सागरको संगीत संयोजन छ ।  काजिश श्रेष्ठको कोरियोग्राफी...

Page 4 of 6123456