समाज

स्थानीय सरकारका काम, प्रभाव र गुनासो सहितका खोजमूलक लेख्न सुझाब

स्थानीय सरकारका काम, प्रभाव र गुनासो सहितका खोजमूलक लेख्न सुझाब

बुटवल। स्थानीय सरकारले गरेका काम र गर्नुपर्ने कामबारे खोजमुलक रिपोर्टिङ आवस्यक रहेकामा जोड दिइएको छ । स्थानीय सरकारका कामले जनतामा पारेको प्रभाव र जनताका गुनासा तथा सुझाव समेटेर मिडिया मार्फत बाहिर ल्याउन सके समाज रुपान्तरणमा सहयोग मिल्ने उनीहरूले बताए । समाजमा लुकेर रहेका हरेक घटनालाई उजागर गर्नुका साथै स्थानीय सरकारले समाज रुपान्तरणमा पुर्याएको योगदानबारे पत्रकारले…

सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा प्रवेश

सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा प्रवेश

बुटवल । बुटवल ५ हाटबजारस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा प्रवेश गरेको छ ।  ३२ औँ वार्षिकोत्सवको अवसरमा क्याम्पसले एक हप्तादेखि हरेक दिन विभिन्न कार्यक्रम समेत गरिरहेको छ । क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वार्षिकोत्सवमा फरक फरक कार्यक्रम गरिएको र मूल समारोह भोलि हुने जनाएको हो ।क्याम्पसले फागुन ३० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गरेको…

  • हामि र हाम्रो समाज सहकारीको विषेश साधारणसभा सम्पन्न

    हामि र हाम्रो समाज सहकारीको विषेश साधारणसभा सम्पन्न

    बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ मा कार्यालय रहेको हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी सस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ।शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै सहकारीले विशेष साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा सञ्चालक समितीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन एवं नीति...

  • बुटवलमा देशभरका २ हजार राेटरियन जम्मा हुँदै, सम्मेलनकाे तयारी पूरा

    बुटवलमा देशभरका २ हजार राेटरियन जम्मा हुँदै, सम्मेलनकाे तयारी पूरा

    बुटवल । देशभरका रोटरी क्लबहरुमा आवद्ध सदस्यहरु सहभागी हुने कन्फ्रेन्समा सहभागीताका लागि अहिलेसम्म १ हजार ७ सय बढी रोटरीयनहरुले नाम दर्ता गराईसकेको कन्फ्रेन्स कमिटी चेयर एजाज आलमले बताए । अहिलेसम्म १ हजार ७ सयभन्दा बढीले अनलाईन रजिष्ट्रेशन गरिसकेको र त्यो...

  • खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल सर्वसम्मत

    खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल सर्वसम्मत

    बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा महेन्द्र प्रसाद पोखरेल सर्वसम्मत निर्वाचित भएका छन। संघको मंगलबार सम्पन्न १७ औं साधारणसभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा ज्ञान प्रसाद न्यौपाने,प्रथम उपाध्यक्षमा राधा आचार्य भुषाल...

  • “खुला सिमा, भन्सार र ठेला र हाटबजारले खुद्रा किराना ब्यवसायीलाई चुनौती “

    “खुला सिमा, भन्सार र ठेला र हाटबजारले खुद्रा किराना ब्यवसायीलाई चुनौती “

    बुटवल । खुला सिमानाका , भन्सार तथा दर्ता बिहिन सञ्चालन हुने हाटबजारहरुले खुद्रा किराना ब्यवसायीलाई चुनौती सिर्जना भईरहेको सरोकारवालाले गुनासो गरेका छन। हाटबजारमा दर्ता नभई गर्ने ब्यवसाय गर्ने तथा ठेला र झोलामा सामाग्री बेच्न हिड्नेबाट ब्यवसायी समस्यामा परेको बताएका हुन।...

  • सूचना एकद्वार प्रणालीबाट नहुदा सहि तथ्यांक पाउनेमा शंका

    सूचना एकद्वार प्रणालीबाट नहुदा सहि तथ्यांक पाउनेमा शंका

    बुटवल । जुनसुकै क्षेत्रमा ओअनि सूचना प्रवाह गर्ने एकद्वार प्रणाली लागू नहुदा सहि तथ्य र तथ्याङ्क प्राप्त हुनेमा एक कार्यक्रमका बक्ताहरुले शंका व्यक्त गरेका छन। ओपन को हबले सोमबार बुटवलमा आयोजना गरेको संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्न वक्ताहरुलेसरकारी सूचनामा एकद्वार प्रणाली...