समाज

हाटबजार व्यवसायीहरुको निशुल्क स्वास्थ्य परिक्षण

हाटबजार व्यवसायीहरुको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल । रुपन्देहीका बिभिन्न हाटबजारहरुमा व्यवसाय गर्ने व्यवसायीहरुको संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीले आफ्ना सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । बुटवल अस्पताललाईनमा रहेको मेडिटेक हस्पिटल तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा अस्पतालमै बिहान १० बजेदेखी साँझ ४ बजेसम्म ृहत निःशुल्क स्वास्थ्य शिविर नै सञ्चालन गरेर निशुल्क स्वास्थ्य परिक्षण गरेको हो । अस्पतालमा शिविर शुरु हुनु…

सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन उदघाटन

सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन उदघाटन

सैनामैना ।सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन विहिवार उदघाटन भएको छ । प्रशासनिक भवनको एक समारोहका बीच उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिले सिंहदरवारको अधिकार गाउँसम्म आएको कुरा बताउँदै वडा नंं ९ को प्रशासनिक भवनबाट सेवाग्राहीलाई सेवा दिन अझै सहज हुने बताउनु भयो । उहाँले जनताले नै आफूहरुलाई निर्वाचित गरेर पठाएकोले…

  • आजदेखि बुटवलमा प्रादेशिक कला प्रदर्शनी

    आजदेखि बुटवलमा प्रादेशिक कला प्रदर्शनी

    बुटवल । आजदेखि २६ गतेसम्म रुपन्देही उद्योग संघ, बुटवलमा प्रादेशिक कला प्रदर्शनी लाग्दैछ । निःशुल्क प्रवेशको प्रवन्ध गरिएको उक्त प्रदर्शनीमा लुम्बिनी प्रदेशभरिका एक सय चौबिस जना कलाकारका करिव दुईसय कला (चित्रकला, मूर्तिकला र हस्तकला) प्रदर्शन हुँदैछ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको...

  • “समृद्धि र सुशासनले देशलाई बलियो बनाउछ”

    “समृद्धि र सुशासनले देशलाई बलियो बनाउछ”

    बुटवल । समृद्धि र सुशासनले देशलाई बलियो बनाउने एक कार्यक्रमका बक्ताहरुले बताएका छन। रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशको छैटौं वार्षिकोत्सबको अवसरमा आयोजित स्मारीका बिमोचन तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले सुशासन समाजमा आवश्यकता रहेकोमा जोड दिएका हुन। कार्यक्रममा बोल्दै बुटवल...

  • शान्ति मबिको हिरक महोत्सवको सन्दर्भमा बुटवलमा अन्तरक्रिया

    शान्ति मबिको हिरक महोत्सवको सन्दर्भमा बुटवलमा अन्तरक्रिया

    बुटवल । शान्ति माध्यमिक विद्यालय मालारानी ५ बाँगीले शनिबार हिरक महोत्सवको सन्दर्भमा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाकी पूर्व सदस्य निर्मला क्षेत्रीले सामुदायिक विद्यालयका समस्याहरूका सन्दर्भमा धारणा राख्नु भएको थियो । कार्यक्रममा...

  • ढुवानी व्यवसायीद्वारा ट्रक व्यवसायीलाई सम्मान

    ढुवानी व्यवसायीद्वारा ट्रक व्यवसायीलाई सम्मान

    बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई शनिवार ढुवानी ग्राममा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरेको छ । सो अवसरमा बोल्ने यातायात क्षेत्रका अगुवाहरुले पछिल्लो समय ढुवानी...