ताजा समाचार

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक थाम्न सकस !

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक थाम्न सकस !

बुटवल,पुस १५ । रुपन्देही उद्योग संघको आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ पुष ७ गतेदेखि संचालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा शुक्रवार प्रदर्शनी स्थलमा दर्शकहरुको ओइरो लाग्न पुग्यो । सार्वजनिक विदा तमु ल्हेसार परेका कारण…

बुटवलमा सातदिनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

बुटवलमा सातदिनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

बुटवल,पुस १३ । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ७ दिन पार गरेको छ । पुष १९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको हालसम्म २ लाखभन्दा वढी दर्शकहरुले अवलोकन गरिसकेको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी आयोजनासँगै प्रदर्शनी स्थलमा विभिन्न विषयमा अन्तरक्रिया तथा प्रतियोगिताहरु पनि भैरहेका छन्…

  • वक्तृत्वकला प्रतियोगितामा आवर पीसल्याण्डका सन्देश प्रथम

    वक्तृत्वकला प्रतियोगितामा आवर पीसल्याण्डका सन्देश प्रथम

    बुटवल, १२ पुस । शिक्षामा थप गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ गठीत बुटवलमा अवस्थित संस्थागत विद्यालयहरुको संगठन, बुटवल संस्थागत विद्यालय एशोशियसन (बिसा) ले आफ्नो मातहतमा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्ने हेतुले’ नेपाल आमाको चाहनाः स्वदेशमै रोजगारीको श्रृजना’ बिषयक वक्तृत्वकला प्रतियोगिता...

  • बुटवलको मेलामा पुन प्रयोग गर्ने सेनेटरी प्याडमा आकर्षण

    बुटवलको मेलामा पुन प्रयोग गर्ने सेनेटरी प्याडमा आकर्षण

    बुटवल। पुस ७ गते देखी बुटवल मण्डपमा चलिरहेको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एवं कृषि, प्रविधि एवं पर्यटन महोत्सवमा दैनिक रूपमा हजारौँ दर्शकले अवलोकन गरिरहेका छन् । प्रदर्शनीका स्टलहरू घुमिरहँदा महिलाहरूको ध्यान पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको स्टलमा पुगिरहेको...

  • किसान मैत्री नीति ल्याउन सरकारसँग माग

    किसान मैत्री नीति ल्याउन सरकारसँग माग

    बुटवल,पुस १२ । कृषिजन्य वस्तु आयात प्रतिष्थापन गरी निर्यात प्रवद्र्धन गर्न सरोकारवालाले माग गरेका छन् । १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार प्रदर्शनी स्थल बुटवल मण्डपमा कृषि जन्य उद्योग व्यवसायको...

  • अङ्ग्रेजी नयाँ वर्षमा होटल पौवामा विशेष रमाइलो

    अङ्ग्रेजी नयाँ वर्षमा होटल पौवामा विशेष रमाइलो

    बुटवल । अघिल्लो वर्ष जस्तै अँग्रेजी नँया वर्षको स्वागतमा होटल पौवाले यस वर्ष पनि विशेष कार्यक्रम गरी मनाउने भएको छ । ‘यसपालीको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ भन्ने मुल नारासहित नँया वर्ष सागितिक र मनोरञ्जनात्मक...

  • १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा घुईँचाे,टिकट काउन्टर थपियो

    १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा घुईँचाे,टिकट काउन्टर थपियो

    बुटवल,पुस १० । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुष ७ गतेदेखि जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ४ दिन पार गरेको छ ।पुष १९ गतेसम्म संचालन हुने प्रदर्शनीमा आइतवार अवलोकन कर्ताहरुको अत्याधिक भिड लाग्न...

  • महिला फुटसलको उपाधि सञ्चाचारिका समूहलाई

    महिला फुटसलको उपाधि सञ्चाचारिका समूहलाई

    बुटवल,८ पुस । शुक्रबार सम्पन्न तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि सञ्चाचारिका समूह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात...

  • स्विव्त टेक्नोलोजीको प्राविधिक शिक्षा अब बुटवलमा

    स्विव्त टेक्नोलोजीको प्राविधिक शिक्षा अब बुटवलमा

    बुटवल, ८ पुस । हङ्गकङ्गमा केन्द्रीय कार्यालय रहेको स्विव्त टेक्नोलोजीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका विद्यालयमहरु प्राविधिक धारमा विशेष काम गर्ने भएको छ । पछिल्लो समयमा प्राविधिक शिक्षा अनै अहिलेको आवश्यकता भैरहेको परिपेक्षमा स्विव्त टेक्नोलोजी प्रालि लिमिटेड नेपालले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत...