पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित
बुटवल । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा जारी त्रिदेशीय सिरिजमा विजयी सुरुवात गरेको छ । नेपालले आज भएको खेलमा पपुवा न्युगिनीलाई चार विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको २०४ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको...
