अर्थ

‘ह्वाइट एलिफेन्ट’ बन्ने जोखिममा बिआईसिसि, पुनर्जीवनका लागि अभियन्ता प्रकाशका ७ उपाय

‘ह्वाइट एलिफेन्ट’ बन्ने जोखिममा बिआईसिसि, पुनर्जीवनका लागि अभियन्ता प्रकाशका ७ उपाय

बुटवल । ६.५ बिघा क्षेत्रफलमा फैलिएको र करिब १ अर्ब १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (BICC) अपेक्षित रूपमा पूर्ण सञ्चालनमा आउन नसक्दा सञ्चालन घाटासँगै संरचना जिर्ण बन्दै जाने चिन्ता बढेको छ। युवा अभियन्ता प्रकाश भुसालले केन्द्रलाई तत्काल व्यावसायिक ढंगले सञ्चालनमा ल्याउन नसके राज्यको ठूलो लगानी ‘ह्वाइट एलिफेन्ट’मा परिणत हुने चेतावनी…

बुटवलमा सीपमूलक तालिम लिएका ५९ प्रतिशतभन्दा बढी रोजगारीमा

बुटवलमा सीपमूलक तालिम लिएका ५९ प्रतिशतभन्दा बढी रोजगारीमा

बुटवल । रुपन्देहीकाे बुटवल उपमहानगरपािलकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम कार्यक्रम प्रभावकारी देखिएका छन् । आर्थिक वर्ष २०७९-०८० देखि २०८२-०८३ सम्म सञ्चालन गरिएका ९ वटा तालिम कार्यक्रममा सहभागी १७५ जनामध्ये १०४ जनाले उद्यम सञ्चालन वा रोजगारी प्राप्त गर्न सफल भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । रोजगार शाखाका अरबिन्द पाण्डेका अनुसार तालिमपछि करिब ५९…

  • लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

    लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीको वातावरण नबनेसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन्। लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उनको भनाइ छ । बुटवलमा पुस ३ गतेदेखि...

  • जनजी आन्दोलनको असर : कृष्णनगर भन्सारमा राजस्व संकलनमा गिरावट

    जनजी आन्दोलनको असर : कृष्णनगर भन्सारमा राजस्व संकलनमा गिरावट

    कपिलबस्तु । जनजी आन्दोलनका कारण नियमित काम प्रभावित भएपछि कपिलबस्तुको कृष्णनगर भन्सार कार्यालयले भदौ महिनामा मासिक राजस्व संकलन लक्ष्य पूरा गर्न नसकेको छ। भदौ महिनामा ५० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य तोकिएकोमा कार्यालयले ४३ करोड रुपैयाँ मात्र उठाउन सफल भएको...

Page 1 of 6123456