अर्थ

तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ

तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ

बुटवल । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ गरिएको छ । रुपन्देहीको तिलोतमा २ जानकीनगरमा शुक्रबार एक समाराृेहका बिचमा माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रदेश सांसद गिरीले आर्थिक समृद्धीका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले कृषि क्षेत्रलाइ अगाडी बढाउन सकेमा सहजै…

एनएमबि बैंक सुनवलद्वारा भगवती स्कुललाइ सिसिटिभी क्यामेरा प्रदान 

एनएमबि बैंक सुनवलद्वारा भगवती स्कुललाइ सिसिटिभी क्यामेरा प्रदान 

अर्जुन ज्ञवाली / नवलपरासी ।  एनएमबि बैंकको सुनवल शाखा कार्यालयले सुनवल बनकट्टी स्थित भगवती माध्यमिक विद्यालयलाइ सिसिटिभि क्यामेरा  प्रदान गरेकोछ ।  विद्यालयको सुरक्षालाइ ध्यानमा राख्दै सिसिटिभि क्यामेरा प्रदान गरिएको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  तुल बहादुर पौडेल, प्राचार्य बाबुराम पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष…

  • दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालतले दियो अनुमति

    दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालतले दियो अनुमति

    बुटवल । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।...

  • हामि र हाम्रो समाज सहकारीको विषेश साधारणसभा सम्पन्न

    हामि र हाम्रो समाज सहकारीको विषेश साधारणसभा सम्पन्न

    बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ मा कार्यालय रहेको हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी सस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ।शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै सहकारीले विशेष साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा सञ्चालक समितीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन एवं नीति...

  • खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल सर्वसम्मत

    खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल सर्वसम्मत

    बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा महेन्द्र प्रसाद पोखरेल सर्वसम्मत निर्वाचित भएका छन। संघको मंगलबार सम्पन्न १७ औं साधारणसभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा ज्ञान प्रसाद न्यौपाने,प्रथम उपाध्यक्षमा राधा आचार्य भुषाल...

  • बाँकेको नमस्ते सहकारी प्रकरण : ससुरालाई समेत फसाएर करोडौँ अपचलन

    बाँकेको नमस्ते सहकारी प्रकरण : ससुरालाई समेत फसाएर करोडौँ अपचलन

    बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीबाट रकम अपचलन गरेर फरार रहेको गितेन्द्रबहादुर (जीबी) राईजस्तै नेपालगन्ज र बर्दियामा नमस्ते सहकारी रकम अपचलन गरेका विष्णु रिमालको व्यवहार उस्तै भएपछि सहकारीका सरोकारवालहरूले उनलाई ‘मिनी जीबी राई’ को संज्ञा दिन थालेका छन् ।...

Page 6 of 6123456