आज १ बजे चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज १ बजे प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २...
